Press Meet & Title Sponsor Signing Ceremony

Press Meet 17th Kathmandu Marathon

26 Sep 2025

Online Khabar

१७औं काठमाडौं म्याराथन नोभेम्बर मा हुने, पाँच हजार धावक सहभागी हुने अपेक्षा

 

असोज, काठमाडौं नेपालकै प्रतिक्षित म्याराथन मध्ये एक काठमाडौं म्याराथन को १७औं संस्करण आगामी नोभेम्बर मा हुने भएको

आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडदंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा मिति घोषणा गरेको हो

नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैँभरीलाई ) भन्ने नाराका साथ यस पटकको म्यारथन दौड आयोजना हुने आयोजक फाउण्डेसका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठले जानकारी दिए

काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट सुरु हुने चार शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, ठिमी परिक्रम गरेर सकिने आयोजकले जनाएको

७औं संस्करणमा करिब हजार धावकहरुले सहभागिता जनाउने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए विभिन्न १३ विधामा गरी हजार धावकहरुले प्रतिस्पर्धा गर्ने अपेक्षा यस पटक २०० विदेशी धावक म्याराथनमा सहभागि हुन आउनेछन् उनले भने

यस पटक वर्ष देखि ७० वर्षमाथिका उमेर सम्मलाई लक्षित गरिएको आयोजकले जनाएको
सबै उमेर समूह पेशाका व्यकतिहरुलाईलाई एउटै मञ्चमा ल्याउने काठमाडौं म्याराथनको लक्ष्य राखेको

काठमाडौं म्यारथनले स्वास्थ्यप्रति जागरण ल्याउने, खेल पर्यटन प्रवरद्धन तथा नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण प्लेटपर्म प्रदान गर्ने आयोजकको विश्वास

आयोजक फाउण्डेसनका अध्यक्ष श्रेष्ठले सन् २००७ मा एनआरएन काठमाडौं इन्टरनेशनल म्यारथनको नामबाट सुरु गरेको यस म्याराथनलाई आफूले अहिलेसम्म निरन्तरता दिएको सकुन्जेल आयोजना गर्ने बताए पहिलो संस्करणमा महिला पुरुष दुवैको विजेतालाई १०-१० हजार अमेरिकी डलर पुरस्कार दिएको स्मरण गर्दै श्रेष्ठले म्यारथनमा क्यास प्राइज महत्वपूर्ण हुने बताए 

यस्तै काठमाडदं म्यारथन नेपालकै ठूलो म्यारथन भएको बिचमा कोभिड हुँदा बाहेक अरु बेला निरन्तर भएको बताए

काठमाडौं म्यारथनको १७औं संस्करणको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैँक जोडिएको बिहीबारै पत्रकार सम्मेलनमा मुख्य प्रायोजकको घोषणा सम्झौता भएको हो

सिद्धार्थ बैकका सिएमओ सुरेश राज महर्जनले काठमाडौं म्याराथनसँग जोडिन पाउँदा खुशी व्यक्त गरे

यस्तै नेपाल पर्यटन बवर्डका निर्देशक सुनिल शर्माले खेलकुद पर्यटन जोडेर अघि बढ्न सकेन धेरै फाइनदा हुने बताए म्याराथनमा विदेशी धावकहरु आउँदा यसको चर्चा बढ्ने बताए शर्माले यसको प्रचार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमै हुनुपर्ने बताए खेलकुद पर्यटनको लागि नेपाल पनि उत्कृष्ट गन्तव्य हो भनेर देखाउन नेपाल पर्यटन बोर्ड तयार रहेको उनको भनाई थियो

(https://www.onlinekhabar.com/2025/09/1772307/17th-kathmandu-marathon-to-be-held-on-november-1-5000-runners-expected-to-participate#:~:text=News%20Summary,%E0%A4%89%E0%A4%A8%E0%A4%B2%E0%A5%87%20%E0%A4%AD%E0%A4%A8%E0%A5%87%20%E0%A5%A4)

 

 

Mero Khel

काठमाडौं म्याराथनको १७ औं संस्करण कार्तिक १५ गते हुने

 

काठमाडौं काठमाडौं म्याराथनको १७ औं संस्करण कार्तिक १५ (२०२५ नोभेम्बर ) मा हुने भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताको १७ औं संस्करणको मिति सार्वजनिक गरेको हो

एनआरएस स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष तथा संस्थापक निलेन्द्रराज श्रेष्ठको पहलमा सन् २००७ देखि शुरु भएको यो म्याराथन हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ। त्यस अनुसार म्याराथन शुरु भएको १९ वर्ष भइसकेको छ।

यो वर्षको म्याराथनलाई सिद्धार्थ बैंकले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको पत्रकार सम्मेलनमा बैंकका सिएमओ सुरेशराज महर्जन फाउण्डेशनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यो सम्झौता तीन वर्षका लागि रहने बताइएको

काठमाडौं म्याराथनले स्वास्थ्यप्रति जनचेतना फैलाउने, खेल पर्यटनको प्रवर्द्धन गर्ने नेपाली धावकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहयोग गर्ने उद्देश्य लिएको छ। प्रत्येक वर्ष हजारौं धावक सहभागी हुने यस म्याराथनमा करिब सय जना अन्तर्राष्ट्रिय धावक विशेष रूपमा नेपाल आउने बताइएको

वर्षदेखि ७० वर्ष माथिसम्म उमेर समूहका व्यक्तिलाई लक्षित गरि आयोजना गर्न लागिएको म्याराथनको यस संस्करणमा १३ वटा विधा समावेश गरिएको यस्तै, करिब हाजार धाबकको सहभागिता रहने आयोजकले जनाएको

नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैंभरीलाई) भन्ने नाराका साथ काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट शुरु हुने म्याराथन चार शहर काठमाडौं, भक्तपुर, ललितपुर ठिमी परिक्रम गरेर सकिने छ।

(https://merokhel.com/2025/09/192373/)

 

EKantipur

काठमाडौं म्याराथनमाहजारभन्दा बढीले भाग लिने

१३ फरक विधामा हुने म्याराथनमादेखि ७० वर्षमाथि उमेर समूहकाले समेत भाग लिन पाउनेछन् सन् २००७ देखि काठमाडौं म्याराथन हुँदै आएको

काठमाडौँकाठमाडौं म्याराथनको १७ औं संस्करण कात्तिक १५ गते राजधानी काठमाडौंमा हुने भएको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले प्रतियोगितामाहजारभन्दा बढीको सहभागिता रहने बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको

१३ फरक विधामा हुने म्याराथनमादेखि ७० वर्षमाथि उमेर समूहकाले समेत भाग लिन पाउनेछन्  सन् २००७ देखि काठमाडौं म्याराथन हुँदै आएको  

यसपालि करिबसय विदेशी खेलाडीको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराए  दशरथ रंशगालाबाट सुरु हुने म्याराथन काठमाडौं, ललितपुर भक्तपुर गरी तीनै जिल्ला समेटेर गरी रुट तय गरिएको उनले बताए  खेल, स्वास्थ्य एकताको पर्वको रूपमा काठमाडौं म्याराथन आयोजना भइरहेको उनको दाबी थियो 

म्याराथनको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको   त्यसका लागि अध्यक्ष श्रेष्ठ बैंकका सीएमओ सुरेशराज महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  सीएमओ महर्जनले काठमाडौं म्याराथनजस्तो प्रतिष्ठित प्रतियोगितामा जोडिएर नेपाली खेलकुदमा थोरै भए पनि सहयोग गर्न पाउनुले संस्था खुसी रहेको बताए 

नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले नेचर, कल्चर एडभेन्चर नेपालको पयर्टन सम्भावना बोकेको क्षेत्र भएको बताउँदै खेलकुद पनि अहिले त्यसमा जोडिएको सुनाए  नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरले म्याराथन नेपालको पहिचान बोकेको इभेन्ट भएको बताउँदै काठमाडौं म्याराथन निरन्तर आयोजना हुनु नेपाली एथलेटिक्सका लागि सुखद भएको बताए 

महिला पुरुष म्याराथन विजेताले समान एक लाख, दोस्रोले ५० हजार तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्  हाफ म्याराथन खुलातर्फ महिला पुरुष विजेताले ५० हजार, दोस्रोले २५ हजार तेस्रोले १५ हजार पाउनेछन्  त्यस्तै १० किमिका विजेताले २० हजार, दोस्रोले १० हजार तेस्रोलेहजार पाउनेछन्  म्याराथनतर्फ ४० वर्षमाथि, ५० वर्षमाथि ५० वर्षमाथि तथा हाफ म्याराथन ४० वर्षमाथि ५० वर्षमाथिको विधा छुट्याइएको   म्याराथनतर्फ शीर्ष तीन स्थानका विजेताले समान १० हजार पाउने भने हाफ म्याराथनका शीर्ष तीनका विजेताले समानहजार पाउनेछन्  त्यस्तै १० किमि मास्टर्स, ५ किमि खुला, ३ किमि खुला, ३ किमि स्कुलस्तरीय फेमिली रन इभेन्टहरू पनि रहेका छन् 

(https://ekantipur.com/sports/2025/09/25/more-than-5-thousand-will-participate-in-kathmandu-marathon-48-36.html)

 

Kheldiary

काठमाडौं म्याराथनको १७औं संस्करण नोभेम्बर मा, करिब हजार धावकको सहभागिता हुने

काठमाडौं,असोज गते
नेपालकै बहुप्रतिक्षित दौड प्रतियोगिता काठमाडौं म्याराथन आगामी नोभेम्बर (कात्तिक १५) मा हुने भएको छ। आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७औं संस्करणको म्याराथनको औपचारिक घोषणा गरेको हो। यस पटकको म्याराथननेपाल फर नेपाली, रिलेसनसिप फरएभर” (नेपालीका लागि नेपाल, सम्बन्ध सधैंभरि) भन्ने नाराका साथ आयोजना हुने भएको छ। फाउण्डेसनका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य सचेतना, खेल पर्यटनको प्रवर्द्धन नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

१३ विधामा करिब हजार धावक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन काठमाडौं, भक्तपुर, ललितपुर ठिमी परिक्रमा गरेर सम्पन्न हुनेछ। आयोजकले करिब हजार धावकको सहभागिता रहने अनुमान गरेको छ। जसमा करिब २०० विदेशी धावक पनि सामेल हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा यस पटक १३ विधा रहनेछन्। वर्ष उमेरदेखि ७० वर्षभन्दा माथिका धावकलाई समेट्ने गरी प्रतियोगिता आयोजना गरिएको छ। आयोजक श्रेष्ठका अनुसारसबै उमेर समूह पेशाका व्यक्तिलाई एउटै मञ्चमा ल्याउने काठमाडौं म्याराथनको मुख्य उद्देश्य हो।

स्वास्थ्य पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं म्याराथनलाई नेपालकै ठूलो म्याराथन मानिन्छ। अध्यक्ष श्रेष्ठले पहिलो संस्करण सन् २००७ माएनआरएन काठमाडौं इन्टरनेशनल म्याराथननामबाट सुरु भएको स्मरण गर्दै यसलाई अहिलेसम्म निरन्तरता दिइएको बताए। उनका अनुसार पहिलो संस्करणमै महिला पुरुष विजेतालाई १०-१० हजार अमेरिकी डलरको पुरस्कार वितरण गरिएको थियो।

म्याराथनमा नगद पुरस्कार महत्त्वपूर्ण हुन्छ, तर यसले ल्याउने स्वास्थ्य सचेतना, पर्यटन अन्तर्राष्ट्रिय स्तरमा खेलाडीलाई प्लेटफर्म प्रदान गर्ने योगदान अझ ठूलो ,” श्रेष्ठले भने।

मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

यस संस्करणको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको छ। बिहीबारै भएको पत्रकार सम्मेलनमा बैंक आयोजकबीच सम्झौता सम्पन्न भएको हो।

सिद्धार्थ बैंकका प्रमुख बजार अधिकारी (CMO) सुरेश राज महर्जनले काठमाडौं म्याराथन जस्तो प्रतिष्ठित प्रतियोगितासँग जोडिन पाउनु बैंकका लागि गर्वको कुरा भएको बताए।

त्यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले म्याराथनजस्ता प्रतियोगिताले खेलकुद पर्यटनलाई जोड्ने अवसर प्रदान गर्ने बताए।विदेशी धावकको सहभागिताले नेपाललाई विश्वभर चिनाउने मौका मिल्छ। यसको प्रचार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै हुनुपर्छ,” शर्माले भने। उनले नेपाल खेलकुद पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै पर्यटन बोर्ड यसमा सक्रिय भएर सहयोग गर्न तयार रहेको बताए।

निरन्तरतासहितको प्रतिष्ठा

कोभिड१९ का कारण केही वर्ष अवरोध भए पनि काठमाडौं म्याराथन निरन्तर आयोजना हुँदै आएको आयोजकले जनाएको छ। देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढाउँदै आएको यो म्याराथनलाई नेपालकै सबैभन्दा ठूलो प्रतिष्ठित दौड प्रतियोगिताको रूपमा स्थापित गरिएको छ।

काठमाडौं,असोज गते
नेपालकै बहुप्रतिक्षित दौड प्रतियोगिता काठमाडौं म्याराथन आगामी नोभेम्बर (कात्तिक १५) मा हुने भएको छ। आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७औं संस्करणको म्याराथनको औपचारिक घोषणा गरेको हो।

यस पटकको म्याराथननेपाल फर नेपाली, रिलेसनसिप फरएभर” (नेपालीका लागि नेपाल, सम्बन्ध सधैंभरि) भन्ने नाराका साथ आयोजना हुने भएको छ। फाउण्डेसनका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य सचेतना, खेल पर्यटनको प्रवर्द्धन नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

१३ विधामा करिब हजार धावक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन काठमाडौं, भक्तपुर, ललितपुर ठिमी परिक्रमा गरेर सम्पन्न हुनेछ। आयोजकले करिब हजार धावकको सहभागिता रहने अनुमान गरेको छ। जसमा करिब २०० विदेशी धावक पनि सामेल हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा यस पटक १३ विधा रहनेछन्। वर्ष उमेरदेखि ७० वर्षभन्दा माथिका धावकलाई समेट्ने गरी प्रतियोगिता आयोजना गरिएको छ। आयोजक श्रेष्ठका अनुसारसबै उमेर समूह पेशाका व्यक्तिलाई एउटै मञ्चमा ल्याउने काठमाडौं म्याराथनको मुख्य उद्देश्य हो।

स्वास्थ्य पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं म्याराथनलाई नेपालकै ठूलो म्याराथन मानिन्छ। अध्यक्ष श्रेष्ठले पहिलो संस्करण सन् २००७ माएनआरएन काठमाडौं इन्टरनेशनल म्याराथननामबाट सुरु भएको स्मरण गर्दै यसलाई अहिलेसम्म निरन्तरता दिइएको बताए। उनका अनुसार पहिलो संस्करणमै महिला पुरुष विजेतालाई १०-१० हजार अमेरिकी डलरको पुरस्कार वितरण गरिएको थियो।

म्याराथनमा नगद पुरस्कार महत्त्वपूर्ण हुन्छ, तर यसले ल्याउने स्वास्थ्य सचेतना, पर्यटन अन्तर्राष्ट्रिय स्तरमा खेलाडीलाई प्लेटफर्म प्रदान गर्ने योगदान अझ ठूलो ,” श्रेष्ठले भने।

मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

यस संस्करणको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको छ। बिहीबारै भएको पत्रकार सम्मेलनमा बैंक आयोजकबीच सम्झौता सम्पन्न भएको हो।

सिद्धार्थ बैंकका प्रमुख बजार अधिकारी (CMO) सुरेश राज महर्जनले काठमाडौं म्याराथन जस्तो प्रतिष्ठित प्रतियोगितासँग जोडिन पाउनु बैंकका लागि गर्वको कुरा भएको बताए।

त्यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले म्याराथनजस्ता प्रतियोगिताले खेलकुद पर्यटनलाई जोड्ने अवसर प्रदान गर्ने बताए।विदेशी धावकको सहभागिताले नेपाललाई विश्वभर चिनाउने मौका मिल्छ। यसको प्रचार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै हुनुपर्छ,” शर्माले भने। उनले नेपाल खेलकुद पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै पर्यटन बोर्ड यसमा सक्रिय भएर सहयोग गर्न तयार रहेको बताए।

निरन्तरतासहितको प्रतिष्ठा

कोभिड१९ का कारण केही वर्ष अवरोध भए पनि काठमाडौं म्याराथन निरन्तर आयोजना हुँदै आएको आयोजकले जनाएको छ। देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढाउँदै आएको यो म्याराथनलाई नेपालकै सबैभन्दा ठूलो प्रतिष्ठित दौड प्रतियोगिताको रूपमा स्थापित गरिएको छ।

(https://www.kheldiary.com/?p=7793)

 

Gorkha Patra


 

Kantipur paper


 

Nagarik Daily